ताजा समाचार

झुठा आरोप लगाए अदालतमा मुद्दादर्ज : पीडित गुहार्दै पत्रकार

शर्यन्त्र पुर्वक आफु लाई फसाउन लागेको हो: त्रिबेनि साह

  • माघ २६, २०७७
  • १०६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६" माघ - सिरहाको सुखिपुर नगरपालिका ७ स्थित बल्हि गाउँमा आफनै आफत पर्ने काका को श्रीमती साबित्री साह ले जग्गा भाग्बनडाको दाबी गर्दा समान्य घरायसी झैझगडा र गालीग लौज हुँदा स्थानीय त्रिबेनी साह ले मलाई बोकसि हो भन्दै ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा साबित्री साह ले उजुरी दिएका थिए।

पीडित त्रिबेनी साह अनयौलमा परेर न्याईको लागी कति बाट सहारा न पाए पछी न्यायको लागि विभिन्न मिडियाका पत्रकार हरुलाई गुहार्दै पत्रकार समेलन गरेका थिए ।आफु माथी दिएको उजुरीको आधारमा प्रहरीले साह लाई पक्राउ गरी करिब १५" दिन जति अनुसन्धानको लागी थुनामा राखेका थिए । उक्त घटनाको बारेमा वडा अध्यक्ष बिरेन्द्र सिंह संग बुझ आफुलाई घटनाको बारेमा केहि थाहा नभएको उनले बताए । पीडित त्रिबेनी साह समान्य चिया नस्ताको पसल गरेर जिबिको पार्जन गर्दै छ भनेको पर्छ सबित्री साह ठेल्लामा पसल गरेर घर परिवार चलाउने गरेको स्थानीयले बताए ।

घटनाको सत्यतथ्य स्थानीय उदय नारायण महतो ,रामचन्द्र महतो ,स्याम सुन्दर महतो संग बुझ्दा यो घटनामा त्रिबेनी साह माथी झुठो आरोप लगाएर मुदा प्रकृया अगाडि बढाएको स्थानीयको भनाई छ् । अहिले सिरहा जिल्ला अदालतमा मुद्दा चलिरहेको पीडितले बताए ।पीडित साह को बुबा केहि बर्ष अगाडी बितिसकेको ले जग्गामा अंस माग गर्दा यस्तो आरोप लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤