भिभोको नायाँ प्रोडक्ट सिरहामा लन्च, अग्रीम बुकिङ्ग गरेमा एक हजार छुट

  • माघ २६, २०७७
  • १४१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २६ , माघ । सन् २०२० मा नेपालको तिन नम्बर स्थान ल्याउन सफल भिभो ब्रान्डको नयाँ मोबाईल बजारमा आएको छ । पाँच हजार एमएएचको ब्याट्री , तिन जिबि रयाम र ३२ जिवि ईन्टरनल मेमोरी भएको Y12s मोडेलको नायाँ मोवाईल बजारमा आएको हो । सिरहाको लहानमा सोमवार गरिएको एक कार्यक्रममा सो मोडेलको मोवाईल सार्वजनिक गरिएको थियो ।

जिल्लामा नयाँ ब्रान्ड मोबाइल लन्च भएको अवसरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले केक काटेर लन्च भएको नयाँ मोबाइलको शुभारम्भ गरेको थियो । १७ हजार ९ सय ९९ सय पर्ने मोवाईलको अग्रिम बुकिङ्ग गरेमा ग्राहकवर्गका लागी कम्पनीले प्रती मोबाइलमा एक हजार रुपैया छुटको अफर ल्याएको छ ।

अग्रिम बुकिङ्गको लागी कम्पनीले २०७७ माघ २७ देखि फाल्गुन १ गते सम्मको समय सिमा निर्धारण गरिएको भिभो मोवाईलका पुर्वाञ्चल सेल्स म्यानेजर निमेष घिमिरेले जानकारी दिनुभयो । निर्धारित समय अबधी भित्र मोबाईल किन्ने ग्राहकका लागी कम्पनीले बिषेश सुबिधा पनी ल्याईएको छ । लक्की ड्र मार्फत तिन जनालाईका लागी फोन , एक सय जनाका लागी २५ सय रुपौया र किनेको एक महिना भित्र मोवाईलको स्क्रीन बिग्रेमा पाँच सय जनाको लागि स्क्रीन रिस्पलेटमेन्टको अफर ल्याएको छ ।

नेपालको लागी आधिकृत बिक्रेता सेनुसिटी ईन्टरनेशनल प्राईभेट लिमिटेड छ भने सिरहा जिल्लाका लागी सु्निल सप्लायर्स रहेको छ । २०११ मा चाईनाबाट देश बाहिर सेल्स गरेको बिबिके कम्पनीको भिभो ब्रान्डको मोवाईल देश बाहिर पनि निकै नै राम्रो चर्चा पाएका छन् । २०२१ मा भिभो ब्रान्डले नेपालमा - २ नम्बरमा ल्याउने तयारी गरिरहेको छ । सिरहामा आज एकै दिनमा १ सय १ मोबाईल बुकिङ्ग भएको म्यानेजर घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१