ताजा समाचार

औरही गापा ४ मा अनलाइन व्यक्तिगत घटना दर्ता शुभारम्भ

  • माघ २५, २०७७
  • ११८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान / २५ माघ। सिरहा जिल्लामा रहेको औरही गाउँपालिका वडा नम्बर ४ मा आज माघ २५ बाट अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली शुभारम्भ भएको छ। अनलाइन बाटै सेवा प्रवाह होस भन्ने उदेश्यले उक्त प्रणाली शुभारम्भ गरिएको वडा अध्यक्ष उपेन्द्र कुमार यादवले बताए । उक्त कार्यक्रममा अौरही गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उपेन्द्र कुमार यादव , वडा सचिव चन्द्रदेव यादव , तथा पञ्जीकरण सेवा एकाइ एम आई एस अपरेटर रंजित कुमार यादव , वडाका कार्यालय सहायक रामरिझन यादव उपस्थितिमा शुभारम्भ भएका थए। अब प्रविधिकको बिकास स्थानीय तहमा देखिएको छ। यसले सामाजको कुल्टो फेर्छनु लगायत कामकाजमा सहजता ल्याउँछ भन्ने भनाइ वडा अध्यक्ष यादवका रहेछन।                                 received_1092399261271817

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤