ताजा समाचार

लहानमा नेपाल मानव अधिकार संगठनको शुभकामना आदानप्रदान

  • माघ २४, २०७७
  • ६९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान / २४ माघ सिरहाको लहानमा आज एक कार्यक्रम बिच नेपाल मानव अधिकार संगठनको शुभकामना आदानप्रदान एवंम मानव अधिकार संगठन सिरहाको पदमा मनोयन गरी समिति विस्तार गरिएको छ। सदस्य विस्तार तथा शुभकामना भएको कार्यक्रम भएका छ।

अध्यक्ष चन्द्र नारायण कुशवाहा , उपाध्यक्ष सानो काजी श्रेष्ठ , बेचन पण्डित , सचिव चन्देश्वर राम , सहसचिव रामप्रकाश , कोषाध्यक्ष संजु कुमारी दास , सह कोषाध्यक्ष विभा कुमारी सिंह , सदस्यहरु पार्वती चौधरी , रविन्द्र कुमार यादव , रामपरिक्षण माली , राजलाल गुप्ता , विजय कुमार महतो , सुरेन्द्र महतो मनोयन भएका छन। सो सँगै सल्लाहकारमा राजकुमार राउत , रामानन्द गुप्ता , रत्न कुमार दास , डा. शिवानन्द प्रसाद , विमल ठाकुर लगायतका व्यक्ति मनोनीत भएको सल्लाहकार रत्न कुमार दासले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤