ताजा समाचार

सडकमा नाटक होइन,पार्टी एकताको पक्षमा बहस चलाउ युवा नेता यादव

  • माघ २२, २०७७
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २२ माघ। राष्ट्रिय जनता पार्टी नेपाल निकटका संगठन राष्ट्रिय विद्यार्थी संघ सिरहाका संतोष कुमार यादवले भने अब सडकमा नाटक होइन पार्टी एकताको पक्षमा बहस चलाउनु पर्छ। विद्यार्थी युवा नेता यादवले राष्ट्रिय विद्यार्थी संघ पार्टीका कार्यकर्तालाई अहवान गरेका छन। नेता यादवले भने दश वर्ष जनयुद्धमा हजारौंको बलिदानीले प्रचण्डको परिवार नातागोता सबैलाई राज्यसतामा पुर्‍याउन मात्र भएको हो। अब फेरी हिंसात्मक आन्दोलन हुन्छ भन्नू दिवा स्वपन मात्र भएको तर्क गरेका छन। अन्तयमा नेता यादवले आवधिक निर्वाचनको अवधारणा नै अध्याबधिक सरकार हो। पुँजीवाद विरुद्ध र समाजवाद स्थापना गर्नुलाई जनतालाई तयार हुनु पर्छ। यो सँगै संविधानको मुलमार्गको साथैं जनताको चहना पनि यही हो भन्दै रोडमा नाटक होइन एकताको बहस चलाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤