ताजा समाचार

आगलागीमा परेर ७ वर्षिय बालकको ज्यान गयो,हार्दिक श्रद्धाञ्जली

  • माघ २१, २०७७
  • २८३३ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार लहान , २१ माघ। खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर ४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोमा जलेर उनकै ७ वर्षिय छोरा जेसेन मगरको ज्यान गएको छ।

मंगलबार दिउँसो ३ वजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ वर्षिय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको छ। घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤