ताजा समाचार

जनमत पार्टी द्वारा कल्याणपुर नगरपालिकामा प्रथम नगर अधिबेशन सम्पन्न

  • माघ २१, २०७७
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २०, जनमत पार्टी सिरहा, निर्वाचन क्षेत्र नं ४(ख)। सिराहा जिल्लामा प्रथम नगर अधिबेशन आज कल्याणपुर नगरपालिकाको दुर्गा मन्दिर को प्राङ्गण मा सम्पन्न पारेको छ। रबिन्द्र कुमार ठाकुर ज्युको अध्यक्षता मा ३५ सदस्य कार्यकारिणी समिति सर्वसम्मतिले चयन गरेको छ। अध्यक्ष ठाकुरले भन्नु भयो जनमत पार्टी प्रति जनता को जनलहर बिस्तारै बढ्दैछ। यसको परिणाम हामी छिटै आउने चुनाव मा हेर्छौं। यसमा उपस्थित विदेश विभाग सदस्य निर्मल मंडल ज्यू ले जानकारी दिनुभयो। उहाँले बताउनुभयो डा. राउत प्रति जनताको विश्वास अटुट हुँदैछ, जनमत पार्टी जनताको पार्टी हो। मधेश को प्रत्येक जिल्ला को नगरपालिका र गाउँपालिका मा नगर अधिबेसन भब्यताका साथ सम्पन्न पार्ने प्रतिबद्धता जनाएका छन्। सबै निर्वाचित पदाधिकारीहरुलाई बधाई एवंम सफल कार्यकाल को शुभकामना। सहभागी सबै जनसमुदायहरूमा र स्वराजीगण मा धन्यबाद।       received_1041186736369926

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤