ताजा समाचार

नेविसंघ द्वारा असंवैधानिक कदम प्रति बृहत जनप्रदर्शन

  • माघ २०, २०७७
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २० माघ। नेपाल विद्यार्थी संघ द्वारा केपी ओलीको असंवैधानिक कदम प्रति सिरहाको गोलबजारमा सोमबार वृहत जनप्रदर्शन र कोनसभा भएको छ। नेपाल काङ्ग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाको निर्देशनमा हिजो उक्त सभा आयोजना भएका थिए। कार्यक्रममा बिद्यार्थी नेता , जिल्ला भरिका ने.काङ्ग्रेस कार्यकर्ता उपस्थिति रहेका थिए। ने.का भात्री संगठन ने. वि. संघ द्वारा गोलबजारमा बृहत बिरोध सभा र गोलबजार परिक्रमा गरी कोनसभा गरेको सरोज महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤