चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ : अध्यक्ष पटेल

  • माघ १९, २०७७
  • ४५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु माघ१९ हिन्दु परिषद नेपालका केन्द्रय अध्यक्ष सन्ताेष पटेलले आगामी चैत्र भित्र नेपाल हिन्दुराष्ट हुने बताउनु भएको छ । हिन्दु धर्म बचाउन हिन्दुहरू एक ठाउमा उभिनु पर्ने अध्यक्ष पटेलले उदघोष गर्नु भयो । नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले अयाेजना गरेकाे हिन्दु जनजागरण कार्यक्रममा उहाले यस्तो बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपाल केहि विदेशीहरूकाे चलखेलले गर्दा धर्म निर्पेक्ष भएको बताउनु भयो । उहाले चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुने बताउनु भयो । हिन्दु दाजुभाई अापसमा भेटिदा जय श्रीरामकाे अभिवादन गर्न अग्रह गरेका छन ।

हिन्दु जनजागरण कार्यक्रममा बाेल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जाेसिले हिन्दुहरूकाे अस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्ताक्षेप स्विकार नरहेकाे बताउनु भयाे । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकाेेेले हिन्दु लडकिहरू धर्म परिवर्तन गरि रहेकाे घटना बढदै गई रहेकाे छ । यसलाई राेक्न हिन्दुहरू जग्नु पर्ने बताउनु भएकाे छ । कार्यक्रम भुवन मिश्राकाे अध्यक्षता मनिष मिश्राकाे संचालन तथा शुसिल गुप्ताकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे विकास उपाध्याले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१