ताजा समाचार

कतार स्पोर्ट्स डे का अवसरमा नेपाल - कतार बिच हुने टी-२० सिरिज स्थगित

  • माघ १९, २०७७
  • ११७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा (कतार) -कतार स्पोर्ट्स डे का अवसरमा नेपाल - कतार बिच हुने भनिएको टी-२० अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको छ। नेपाल र कतार बिचको टी -२० अगामी फेब्रुअरी ९,१० र १२मा हुने तय भएको थियो। तर कोभिड -१९ को असरका कारण कतार सरकारले कतार स्पोर्ट्स डे मा क्रीकेट लगायत सबै प्रतियोगिता स्थगित गरेका कारण कतार र नेपाल बिचको खेल स्थगित भएको नेपाल क्रीकेट संघले जनाएको छ। खेलकै लागि नेपाल क्रीकेट संघ क्यानले १८ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियोे ।

शृङ्खला नहुने भएपछि बन्द प्रशिक्षण समेत स्थगित भएको छ।बन्द प्रशिक्षणमा बोलाएको खेलाडीलाई सोमबारदेखि प्रशिक्षण सुरु गर्ने कार्यक्रम थियो। कतार भ्रमण टोलिको लागि घिषणा टोलिमा नेपाली क्रीकेट टिलीका कप्तान ज्ञानेन्द्र मल्ल पारस खड्का सन्देश लामिछाने शरद भेषावकर वसन्त रेग्मी आरिफ शेख सुसन भारी ललित नारायण राजवन्शी लगायतका पहिलो रोजाईका खेलाडीहरु भने रहेका थिएनन।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤