ताजा समाचार

पमाविमा शिक्षण अभ्यास सम्पन्न,सरदार नेतृत्वको टोली उदाहरणीय रहयो प्रधानध्यापक झा

  • माघ १८, २०७७
  • १४९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार जनकपुरधाम , १८ माघ। सिरहाको लहानमा रहेको श्री पशुपति आदर्श माध्यमिक विद्यालयमा आज शिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ। विसुन देव सरदारको नेतृत्वमा जे.एस मुरारका बहुमुखी क्याम्पस लहानबाट पशुपति माविमा २० दिने अभ्यास सम्पन्न गरेको छ। गत पुस २० देखि माघ १० सम्पन्न अध्ययन अध्यापन गरेका थिए।प्रध्यापक कुमार कमलेन्द्रम को अध्यक्षतामा कार्यक्रम भएका थिए।

आजको कार्यक्रमका प्रमुख अतिथि पअामाविका वरिष्ठ सहायक प्रधानध्यापक नरेन्द्र कुमार झाले भने विसुन देव सरदारको नेतृत्वमा आएका शिक्षकहरूमा गुणस्तरीयता मात्र नभएर व्यवहारिक रुपले सक्षम रहेको छ। यस ब्याच २०७७ का शिक्षकहरू एउटा छुट्टै उदाहरणका रुपमा रहेको छ। प्रभावकारी शिक्षण व्यवहारिक ज्ञानले पनि यो ब्याच सक्षम र योग्य रहेको छ। यो ब्याचका शिक्षकहरूको उतोरोतर प्रगति होस र सदैव सफलताको शिखर चुमोस भनेका थिए।

यो सँगै कार्यक्रमका विशिष्ट अतिथि सहायक प्रधाध्यापक सोभित लाल चौधरी , सुभाष निरौला , ममता चौधरी , राम उदगार यादव , सुरेन्द्र पराजुली , शोभा अधिकारी , विन्दा यादव , मोहन साह , अलख मिश्र जेएसका शिक्षकहरुको उपस्थित रहेका थिए। यो सँगै पआमाविका सहायक प्र अ सोभित लाल चौधरी , पत्रकार महेश सिंह , विसुन देव सरदार , शिक्षक शंकर साह लगायतकाले छोटो मिठो मन्तव्य राख्दै कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤