ताजा समाचार

सचांरकर्मी बिजय साह को घर बाट चोरी भएको मोबाइल खोजी दिए डिएसपी थापा

  • माघ १०, २०७७
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १० । सिरहा को लहान १ कृष्ण टोल बस्ने बिजय साह संचारकर्मी को घर बाट चोरी भएको मोबाइल रौतहट जिल्ला को चन्द्रनिगाहपुर चहपुर बाट इलाका प्रहरी कार्यलय लहान का डिएसपी शरत थापा छेत्री र उहाँ को टिम ले अनुसन्धान गरि मोबाइल उपलबध गराउनु भएको छ। चोरी हुने समान हरु realmi c3 मोबाइल एक थान नेपाली नागरिकता चार थान र दुई थान नेपाली पासपोर्ट गरि उनय महत्त्वपूर्ण कागजात हजुर चोरी भएका थिए । अन्य समान हरु खोजी भइ रहेको र चोरि गर्ने चोर पनि पक्राउ परेको छ भनेर इलाका प्रहरी कार्यलय का डिएसपी शरत थापा छेत्री ले जानकारि दिनु भएको छ।को घर बाट चोरी भएको मोबाइल रौतहट जिल्ला को चन्द्रनिगाहपुर चहपुर बाट इलाका प्रहरी कार्यलय लहान का डिएसपी शरत थापा छेत्री र उहाँ को टिम ले अनुसन्धान गरि मोबाइल उपलबध गराउनु भएको छ। चोरी हुने समान हरु realmi c3 मोबाइल एक थान नेपाली नागरिकता चार थान र दुई थान नेपाली पासपोर्ट गरि उनय महत्त्वपूर्ण कागजात हजुर चोरी भएका थिए ।

अन्य समान हरु खोजी भइ रहेको र चोरि गर्ने चोर पनि पक्राउ परेको छ भनेर इलाका प्रहरी कार्यलय का डिएसपी शरत थापा छेत्री ले जानकारि दिनु भएको छ।को घर बाट चोरी भएको मोबाइल रौतहट जिल्ला को चन्द्रनिगाहपुर चहपुर बाट इलाका प्रहरी कार्यलय लहान का डिएसपी शरत थापा छेत्री र उहाँ को टिम ले अनुसन्धान गरि मोबाइल उपलबध गराउनु भएको छ। चोरी हुने समान हरु realmi c3 मोबाइल एक थान नेपाली नागरिकता चार थान र दुई थान नेपाली पासपोर्ट गरि उनय महत्त्वपूर्ण कागजात हजुर चोरी भएका थिए । अन्य समान हरु खोजी भइ रहेको र चोरि गर्ने चोर पनि पक्राउ परेको छ भनेर इलाका प्रहरी कार्यलय का डिएसपी शरत थापा छेत्री ले जानकारि दिनु भएको छ।को घर बाट चोरी भएको मोबाइल रौतहट जिल्ला को चन्द्रनिगाहपुर चहपुर बाट इलाका प्रहरी कार्यलय लहान का डिएसपी शरत थापा छेत्री र उहाँ को टिम ले अनुसन्धान गरि मोबाइल उपलबध गराउनु भएको छ। चोरी हुने समान हरु realmi c3 मोबाइल एक थान नेपाली नागरिकता चार थान र दुई थान नेपाली पासपोर्ट गरि उनय महत्त्वपूर्ण कागजात हजुर चोरी भएका थिए । अन्य समान हरु खोजी भइ रहेको र चोरि गर्ने चोर पनि पक्राउ परेको छ भनेर इलाका प्रहरी कार्यलय का डिएसपी शरत थापा छेत्री ले जानकारि दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤