ताजा समाचार

हाम्रो शहर हाम्रै रहर सहित जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • माघ १०, २०७७
  • १५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , १० माघ। धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा गएको शुक्रबार हाम्रो शहर हाम्रै रहर सहित एक दिने कार्यक्रम सम्पन्न भएको छ। जानकी मन्दिर आधार बाल वाटिका द्वारा आयोजना एक दिने जनचेतना कार्यक्रम सम्पन्न भएका थिए। विशेषगरी चेतनामूलक एवंम बालबालिकालाई लक्ष्यित गरेर उक्त कार्यक्रम गरिएका थिए। कार्यक्रममा वातावरण संरक्षण , लागु औं षध , महिला सुरक्षा , शिक्षा स्वास्थ खानेपानी लगायतका बारेमा भएका थिए। यो सँगै कार्यक्रममा उपस्थित सम्पूर्ण शिक्षक , विद्यार्थी , बालबालिकालाई जानकी आधार बाल वाटिका द्वारा धन्यवाद दिइएको मोहम्मद इमरानले बताए । आफ्नो ठाउँ आफ्नै जिम्मेवारी । हाम्रो शहर हाम्रै रहर। आउ सबै जना मिलेर समाज परिवर्तन गरौँ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤