ताजा समाचार

सिराहामा हात्ती आतंक,गाउँलेहरुमा त्रास

  • माघ ९, २०७७
  • १३०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो सिराहा माघ ९ गते। सिराहाको कर्जन्हा नगरपालिका-२ मा ३दिन देखि जंगली हात्तीले आतंक मचाएको छ । कर्जन्हा नगरपालिका -२ बन्दिपुरमा जंगली हात्तीले स्थानीय २वटा घरहरू भत्काएपछि त्यहाका वासिन्दा आतंकित भएका हुन्। जंगली हात्तिले स्थानीय सुर्दशन काफ्ले , पुलामी कार्की को घर भत्काएको स्थानीय युवा नेता प्रकाश कोइराला ले बताए ।

स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको स्थानीय ले बताए । पछिल्लो ३ दिनले हात्ति गाउँ पसेपछि स्थानीय जागराम वस्न थालेका छन्। दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयले बताए । सिराहाको धनगढी नगरपालिका , गोलबजार न- पा- र कर्जन्हा न- पा- का नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बढेको छ। कर्जन्हा नगरपालिका को बासिन्दा जंगली हात्तीको आक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤