ताजा समाचार

डाक्टर अधिकृत शिक्षक लगायतका व्यक्ति जसपा नेपालमा प्रवेश

  • माघ ८, २०७७
  • ६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ८ माघ। सिरहाको सिरहा नगरपालिमा जसपा नेपालमा प्रवेश गर्नेको सङ्ख्या बढेका छन । सिरहा न. पा. वडा न. १ मा बिहीबार बौद्धिक चिरपरिचित प्रध्यापक डाक्टर जगत लाल यादव लगायत कयौं जना जसपा नेपालमा विधिवत रुपले प्रवेश गरेका छन। यो सँगै न. पा ३ का अवकास कृषि अधिकृत बौएलाल यादव , सिरहा नगरपालिका १ का अवकाश कृषि अधिकृत इन्द्रदेव यादव , कृषि वैज्ञानिक घनिक लाल यादव लगायतकाले जसपा नेपालम प्रवेश गरेका छन । त्यसतै नि. मा . वि. शिक्षक राम प्रसाद यादव , ऋण अधिकृत कुशेश्वर यादव , शिक्षक फुलेश्वर यादव जस्ता दर्जनौ बुद्धिजीवीहरु जसपा नेपालमा प्रवेश गरेकोका छन। साथै सम्पूर्णमा एकआपसमा बधाई तथा शुभकामना दिइएको सोभित पासवानले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤