Siraha Times
ताजा समाचार

सर्वसत्तावाद सांसद विघटन र भ्रष्टाचारको विरुद्ध लोकतान्त्रिक संविधानको रक्षाका लागि विरोध सभा

  • माघ ८, २०७७
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ८ माघ। सिरहाको लहान नगरपालिका वडा नम्बर १० मा बिहीबार सांसद विघटन र भ्रष्टाचारको विरुद्ध विरोध सभा सम्पन्न भएको छ। सर्बसत्ताबाद , सांसद विघटन र भ्रष्टाचारको विरोध सभा संविधानको रक्षाका लागि आयोजित विरोध सभा बिहीबार सम्पन्न भएका छन। कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सह महामन्त्री एवंम युवा नेता प्रमेश्वर साहको प्रमुख अतिथिमा सम्पन्न भएका थिए। साथै कार्यक्रमको एकाई सभापति महेश मण्डल अध्यक्षता तथा कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय मन्त्री सुमन मिश्रा । नेपाली काङ्ग्रेसका अप्रत्यासी वडा अध्यक्ष विनोद विसुन्के , वुद्धिजिवी अम्बराज मिश्र लगायतका नेता तथा कार्यकर्ता उपस्थितमा भएका थिए। सरकारले सांसद विघटन गर्नु असंवैधानिक हो । अहिलेको सरकार कम्युनिस्टवाद भएका छन । कार्यक्रमका एकाई सभापति महेश मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३० । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१