Siraha Times
ताजा समाचार

नेपाल भारत मैत्री कप क्रिकेटको उपाधि पैकीलाई (फोटो फिचर)

  • माघ ७, २०७७
  • १०२८ पटक पढिएको
  • रामएकवाल राम
alt

प्रिन्स मिश्रा , कृष्णनगर  कपिलवस्तु -  युवा अमन सामाजिक विकास केन्द्रको आयोजनामा भएको नेपाल भारत मैत्री कप क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगर पैकीले हाथ पारेको छ । युवा अमन सामाजिक विकास केंद्रको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा बहादुरगंजलाई पराजित गर्दैै पैकी सिद्धार्थनगर विजेता बनेको हो।

टस हारेर ब्याटिङ सम्हालेको बहादुरगंज टीमले १५ ओभरमा आल आउट भएर ८९ रनको लक्ष्य दिएको थियो । सिद्धार्थनागर पैकीले लक्ष्य भेटाउन ७ बीकेटको क्षतीमा उपाधि हाथ परेको थियो l सिद्धार्थनगरले प्रथम विजेता नगद २५ हजार शिल्ड र मेडल जितेको हो । टुनामेन्टको उपविजेता बहादुरगंजले १५ हजार शिल्ड र मेडल पाएको हो ।

प्रतिक्रिया दिनुहोस

लहानमा सामुदायिक सिक ...

सन्जय विश्वकर्मा लहान २७ । सिरहाको लहानमा आजदेखि स्थानीय तह सामुदायिक सिकाइ केन्द्र वैकल्पिक शिक्षा, ...

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१