ताजा समाचार

लागु औंषध दुर्व्यसनी सडक दुर्घटना सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • माघ ६, २०७७
  • १२३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ६ माघ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ स्थित विरेन्द्र माध्यमिक विद्यालयमा लागु औंषध , दुर्व्यसन , नियन्त्रण र सडक दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गत माघ ५ गते टिकापुर बाट प्रहरी निरीक्षक निराजन सुनारको कमान्डमा खटिएका टोली द्वारा उक्त भएका थिए। त्यसैगरी ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक खेम विक्रम के. सी . को टोलीले विरेन्द्र माध्यमिक १२० जना विद्यार्थीहरुको सहभागीतामा सम्पन्न भएको प्रहरी निरीक्षक निराजन सुनारले जनाए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤