ताजा समाचार

प्रदेश २ सरकारले पनि राष्ट्रिय बलिदानी दिवस जनकपुरधाममा मनाइयो

जनकपुरधाम जिल्ला उधोग वाणिज्य संघको कार्यालय जनकपुरधाममा मनाइएको थियो

  • माघ ५, २०७७
  • १०३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ५ माघ। प्रदेश न. २ सरकारले पनि राष्ट्रिय बलिदानी दिवस जनकपुरधाममा मनाइएको छ। आज माघ ५ अर्थात १४ औं राष्ट्रिय बलिदानी दिवस यस अवसरमा ठाउँ ठाउँमा आज सहिद रमेश महतो लगायत मधेस जनविरोध तथा बलिदानी १४ औं वर्षको अवसरमा रमेश महतो लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिद प्रति हार्दिक श्रद्धाञ्जली तथा नमन्न गरेको छ।

बलिदानी अवसरमा प्रमुख अतिथि जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो । विशिष्ट अतिथि जसपा नेपालका अनिल झा , विशिष्ट अतिथि प्रदेश न. २ का मुख्य मन्त्री मो. लाल बावु राउत , भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल , आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव , सामाजिक विकास मन्त्री नवल किशोर साह , मन्त्री राम नरेश राय यादव , उधोग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश कुमार मण्डल लगायत जसपा नेता , कार्यकर्ता तथा जन समुदायहरु सहभागितामा सम्पन्न भएको छ। उधोग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश कुमार मण्डलले भने सहिदको सपना साकार पार्न र देखाएको बाटोमा हिड्ने प्रतिवद्धता भनेका छन।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤