ताजा समाचार

जसपा नेपाल द्वारा लहानमा,राष्ट्रिय बलिदानी दिवस मनाइयो

  • माघ ५, २०७७
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ५ माघ। आज माघ ५ गते अर्थात १४ औराष्ट्रिय बलिदनी  जसपा दिवसको अवसरमा लहान नगरसमिति अध्यक्ष बलिराम यादव सभा अध्यक्षतामा मधेसी सहिदको स्मरण गरी बलिदानी दिवस मनाइयो । सो कार्यक्रममा क्षेत्र न. १ अध्यक्ष भारती गुप्ता , जयनारायण यादव , कृष्णबहादुर यादव , भरत साह लगायतकाले मन्तव्य राखेका थिए। यो सँगै जसपाको जुलुस लहान परिक्रमा गरी सहिद चौकमा कोणसभा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤