ताजा समाचार

सिरहामा राजनीतिक परिस्थिति बारे बृहत अन्तरक्रिया

  • माघ ५, २०७७
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लक्ष्मीपुर-पतारी , ५ माघ। सिरहा सदरमुकाममा ४ गते आइतबार भएको नागरिक समाज सिरहाको आयोजनामा देशको राजनीतिक परिस्थिति बारे बृत अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नागरिक अगुवा कृष्ण पहाडी देशको बोल्दै तत्पश्चात फलोर खुला गरी स्थानीय २२ जना बुद्धिजीवीहरुको जिज्ञासा संकलन गरी सम्बन्धन गर्दै सारमा केपी शर्मा अोली संसद विघटन गरेर महाअपराध गर्नुभयो कृष्ण पहाडीले भनेका थिए।

यसको विकल्पमा नागरिक र जनता सडकमा होमिनु पर्नेमा जोड भनेका छन। साथै रामचन्द्र महतोले भने अधिकारवादी आन्दोलनका अगुवापात्र कृष्ण पहाडीलाई नागरिकको तर्फबाट हार्दिक नमन्न अभिन्नदन भएको डा. जय नारायण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤