ताजा समाचार

गणेशमान चारनाथमा न्यायिक इजलास एवंम मेलमिलाप केन्द्र उदघाटन

  • माघ ५, २०७७
  • १०६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लक्ष्मीपुर-पतारी , ५ माघ। धनुषाको गणेशमान चारनाथ नगरपालिका द्वारा आयोजित न्यायिक इजलास एवंम मेलमिलाप केन्द्रको उदघाटन कार्यक्रम माघ ४ गते आइतबार भएका छन। कार्यक्रम प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवद्वारा इजलास उदघाटन भएको थियो ।गोपनीयताको हिसाबले पिडितमैत्री छुट्टै इजलास र मेलमिलाप केन्द्र , मेलमिलाप सम्बन्धि कार्य विधि र राजपत्र प्रकाशित , न्यायिक समितको काम , कर्तव्य र अधिकार सहितको हाते ( पर्चा ) ब्रुसर तालिम रहनेछ ।

मेलमिलापकर्ताहरुको रोष्टरमा सुचिकृत , कक्षा बाहिर गुनासो पेटिका , उजुरी पेटिका भएको हुनाले यी सबै हेर्दा संरचनागत रुपले सबल र राम्रो देखिएको यस न्यायिक समिति , न्यायिक रुपमा पनि एक उदाहरणीय बनोस र सबैलाई न्यायमा पहुचहोस। अन्तयमा एक आपसमा राम्रो संदेशको शुभकामना आदानप्रदान भएको अोरेक नेपाल लहानबाट देवराज पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤