ताजा समाचार

बरियारपट्टी गाउँपालिकामा श्री संत रामान्नदाचार्य जयन्ती समारोह हुदै

  • माघ ३, २०७७
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लक्ष्मीपुर-पतारी , ३ माघ। सिरहाको बरियारपट्टी गाउँपालिकामा श्री संत रामान्नदाचार्य जयन्तीको आयोजना गरिएको छ। उक्त कार्यक्रममा सम्पूर्ण गाउँवासीहरु सहभागिता रहने छ । श्री रामान्नदाचार्य नम: अनन्त श्री विभुषित जगदगुरु स्वामी रामान्नदाचार्य जी महाराज रहनेछ । कार्यक्रम कलश यात्रा एवंम मानस पाठ शुभारम्भ माघ १४ गते , बुधबार तारिख २७ जनवरी २०२१ मानस पाठ पुर्णाहुत माघ २२ बिहीबार , तारिख ४ फ्रवरी २०२१ , स्वामी जी का जुजन एवंम भण्डारा माघ २३ गते शुक्रबार , तारिख ५ फ्रवरी २०२१, रहनेछ त्ससैले सम्पूर्ण जिल्ला वासी , गाउँवासीहरु उपस्थितिको लागि स्वामी आग्रह समेत गरेको। बरियारपट्टी गाउँपालिका ३ , बरियारपट्टी टोलमा उपस्थित भई श्री संत रामान्नदाचार्य जयन्ती समारोह शोभा वढाई दिन स्वामी जी भनेको युवा संतोष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤