Siraha Times
ताजा समाचार

नेपाल बाँतर सरदार समाजले दिए माघी पर्वको शुभकामना

  • पुस २९, २०७७
  • १५४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान २९ पुस। नेपाल बाँतर सरदार समाज कल्याणकारी जिल्ला समिति मोरङले पुस २९ गते बुधबार शुभकामना दिएका छन। माघे सँक्रान्ति तिला संक्रांति प्रत्येक वर्ष झै यस वर्ष पनि मनाउन गईरहेको छ। यस अवसरमा माघ १ गते बिहीबार नेपाल बाँतर सरदार समाज कल्याणकारी जिल्ला समिति मोरङ द्वारा ऐतिहासिक तिला संक्रान्ति माघि महोत्सवको अवसरमा सम्पूर्ण देशवासी , जिल्ला वासी , गाउँवासी लगायत युवा सरदार शुभचिन्तक एवंम महिला दिदीबहिनीहरुमा शुख शान्ति दृधायु तथा उतोरोतर प्रगतिको शुभकामना दिएका छन। बिक्रम संवत २०५३ सालमा स्थापना भएको नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति , केन्द्रीय कार्यालय भौडाहा २ मोरङ यस जातिको मुख्य देवता गेड सिंह रहेको जिल्ला कार्य समिति मोरङ जिल्ला सचिव सुरेश सरदार बताएका छन। received_121780359723290 नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति केन्द्रीय कार्यालय , भौडाहा २ मोरङ्गका समितिहरु सभापति मोहनलाल सरदार , वरिष्ट उपाध्यक्ष मखन लाल सरदार , उपाध्यक्ष दिनेश कुमार सरदार , महासचिव कपलेश्वर सरदार , सचिव सुभाष कुमार सरदार , सहसचिव राजन सरदार कोषाध्यक्ष दयावती देवी सरदार हुन भने नेपाल बाँतर सरदार जिल्ला कार्य समिति मोरङ जिल्ला प्रतिनिधिहरु अध्यक्ष गयान्नद सरदार , उपाध्यक्ष शिवन्नद सरदार , उपाध्यक्ष सोनेलाल सरदार , कोषाध्यक्ष सहनी देवी सरदार , सचिव सुरेश कुमार सरदार , सहसचिव रामकुमार सरदार , सदस्यहरु कोशिलाल सरदार , विष्णु सरदार , सोनेलाल सरदार , सर्वेलाल सरदार , थिरु सरदार , गणेश सरदार टुनिया देवी सरदार , मुङलिया देवी सरदार लगायतका व्यक्ति तथा पदाधिकारीहरुले सम्पूर्णमा शुभकामना दिएको जिल्ला सचिव सुरेश सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१