ताजा समाचार

कैलालीमा लागु औषध घरेलु हिंसा कार्यक्रम , प्रहरी निरीक्षक भन्छ

  • पुस २८, २०७७
  • ७३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २८ पुस। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ स्थित कर्णाली माध्यमिक विद्यालयमा पुस २८ गते लागु अौषध तथा दुर्वयसनी नियन्त्रण , महिला हिंसा , घरेलुु हिंसा र सडक दुर्घटना न्युनिकरण सम्बन्धि एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आज पुस २८ मंगलबार कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेको कमान्डमा खटिएको प्रहरी निरीक्षक निराजन सुनवार र प्रहरी नायब निरीक्षक खेम विक्रम के. सी. ( ट्राफिक प्रहरी ) समेतको प्रहरी टोलीले कार्यक्रम गरेका छन। कार्यक्रममा कर्णाली माध्यमिक विद्यालयका छात्र छात्रा गरी जम्मा १२५ जना भएका थिए । कार्यक्रममा लागु अौषध प्रयोग गर्नाले मनोबल र आत्मबल आपराधिक घटना बढदै गएकोले यसको सेवन नगर्न प्रहरी निरीक्षक निराजन सुनवारले आग्रह समेत गरे। आपराधिक गतिविधि गर्न नहुने सुनवारले बताए। घरेलु हिंसा तथा महिला हिंसा र सडक हिंसा बारे आआफ्ना राय राखेका थिए।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤