ताजा समाचार

कुशहा फुटबल खेलमैदानमा थारु माघी महोत्सव,संसद चौधरीद्वारा उदघाटन हुने

  • पुस २७, २०७७
  • २४७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , २७ पुस। सप्तरी जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ५ कुशहा फुटबल खेल मैदानमा हरेक वर्षझै यस वर्ष पनि माघ १ गते दिनको ११:०० बजे थारु माघी महोत्सव हुन गइरहेको छ। कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सांसद तेजु लाल चौधरी द्वारा उदधाटन हुने थारु कल्याणकारीणी सभा सप्तरीका सभापति शिव नारायण चौधरी (शिवा) ले जनाएको छ।

सप्तरी जिल्ला थारु कल्याणकारीणी जिल्ला कार्य समितिहरु सभापति शिव नारायण चौधरी (शिवा) थारु , उपसभापति लक्ष्मी चौधरी , सचिव पुरुशोत्तम चौधरी , सहसचिव देव नारायण चौधरी , कोषाध्यक्ष मिन्टु चौधरी , सदस्यहरु जवाहर चौधरी , देवकान्त चौधरी , शान्ति कुमारी चौधरी , चन्द्रभुषण चौधरी , पवन लाल चौधरी , श्री नारायण चौधरी रहेका छन। कार्यक्रममा थारु पहिरन , थारु झांकी प्रदर्शन , थारु सांस्कृतिक प्रदर्शन , थारु सांस्कृतिक कार्यक्रम , विविध कार्यक्रम तथा विभिन्न स्टलहरु रहने छ।

Magar, Tharu communities observe Maghi festival (in pictures)

साथै थारु कल्याणकारीणी सभा तथा एेतिहासिक तिला संक्रान्ति माघ १ गते महत्सव भव्यताका साथ सम्पन्न हुन गइरहेकोले जिल्लावासीहरु तथा थारु समाज , महिला समाज, बुद्धिजीवी युवा सभा , थारु संघ संस्था स-परिवार सहित सहभागिको लागि सभापति शिव नारायण चौधरी हार्दिक अनुरोध समेत गर्दछ।Know about "Maghe Sankranti/ Maghi" Festival of Nepal - Nepalko

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤