लहान, २६ पुस । नेकपा फुटको मुख्य कारण माधव—प्रचण्ड र केपी ओलीबीच भागबन्डा नमिलेकोले कम्युनिष्ट जनताले अहिले दुख पाएको हो । नेकपा प्रदेश २ का सदस्य विष्णुलाल वाइवाले पुस २५ गते नेकपा कर्जन्हा नपा अगुवा कार्यकताद्धारा आयोजित जयगोविन्द साहको ३१ औं स्मृति मनाउँदै उहाँले यो दुर्घटनाको जिम्मेवारी प्रचण्ड र ओलीले लिनुपर्छ । अहिले पनि नेकपा औपचारिक रुपमा फुटेका छैन । केन्द्रीय कमिटीमा दुवैको नाम दुवैतीर रहेको उहाँले बताउँनुभयो ।
प्रतिक्रिया दिनुहोस
मारवाडी महिला मञ्च लहानद्वारा आयोजित सावन मेला : महिला उद्यमशीलता, आत्मनिर्भरता र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic