ताजा समाचार

दशरथ तलाउ जनकपुरधाममा साप्ताहिक सरसफाई अभियान शुरु

  • पुस २४, २०७७
  • ९७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २४ पुस। धनुषाको जनकपुर उपमहानगरपालिका दशरथ तलाउ पोखरी ( पगला बाबा धर्मशाला ) बाट सरसफाई कार्य भईरहेको छ। जल संरक्षण तथा वातावरण संरक्षण हेतु आजवाट सरसफाईलाई निरन्तरता दिइएको मोहम्मद इमरानले भनेका छन। सरसफाई अभियानमा सम्पूर्ण युवा अभियन्ता , महिला अभियानी , जनकपुर बासी , विद्यार्थी लगायतका व्यक्तिहरुको सहयोग र सहकार्यमा सरसफाइ भइरहेको बताएका छन। विहन ६ :०० बजेबाट दशरथ तलाउ साप्ताहिक सरसफाइ अभियान जनकपुरधाम वडा नम्बर ८ दशरथ तलाउ पोखरी ( पगला बाबा धर्मशाला अगाडि ) बाट भइरहेको मोहम्मद इमरानले बताएका छन। "आफ्नो ठाउँ आफ्नै जिम्मेवारी । हाम्रो शहर हाम्रै रहर ।" जय सरसफाई । जय युवा । जय पर्यावरण । भनाईमा भनाइमा जोडदिइएको इमरानले बताएका छन।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤