विसुन देव सरदार लहन २३ पुस। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ र १० बरमझियामा एक दिने स:शुल्क मोतिबिन्दु शिविर भएको छ। समाज कल्याण युवा समुहको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी जनकपुर क्षेत्रिय आँखा उपचार कार्यक्रम तथा जानकी आँखा अस्पताल जनकपुरधाम द्वारा विहीबार सम्पन्न भएको छ। उक्त शिविरमा जम्मा १५४ जनाले आँखा परिक्षण गराएका थिए। त्यसमध्ये ४५ जनामा मोतियाबिन्दु भेटिएको विनोद यादवले जनाएको छ। मोतियाबिन्दु ४५ सै जनालाई जनकपुरको जानकी आँखा अस्पतालमा अप्रेसनको लागि लगिएको विनोद यादवले वताए ।
प्रतिक्रिया दिनुहोस
मारवाडी महिला मञ्च लहानद्वारा आयोजित सावन मेला : महिला उद्यमशीलता, आत्मनिर्भरता र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic