Siraha Times
ताजा समाचार

आगलागीमा परेर ८ वर्षीय बालकको मृत्यु

  • पुस २३, २०७७
  • १२८९ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान पुस २३ गते।मिर्चैया नगरपालिका पालिका वडा नं -७ मा ८वर्षीय बालकको जलेर मृत्यु भएको छ। विहीबार आगलागी हुँदा रसिद राइनका छोरा जाविर राइनको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। घरमा बलिरहेको घुर बाट आगलागी भएको प्रहरी ले जनाइएको छ।

आगलागी प्रहरी र स्थानीय को सहयोग मा नियन्त्रणमा लिइएको थियोे । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यलय मिर्चैया ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१