ताजा समाचार

करहर्बामा कलश यात्रा तथा श्रीमद भागवत महापुराण शुरु

  • पुस २२, २०७७
  • २०५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान २२ पुस। सिरहा जिल्लाको औरही गाउँपालिका वडा नम्बर ३ करहर्बा आज कलश यात्रा सम्पन्न भएको छ। उक्त कलश यात्रामा गाउँका दिदी बहिनी तथा स्थानीयहरु सहभागी भएका थिए। श्री श्री १०८ श्री श्रीमद भागवत कथा ज्ञान महायज्ञ करहर्बामा बुधबार बाट श्रीमद भागवत ज्ञान महायज्ञ सप्ताह शुरु भएको स्थानीय गाउँबासी लोकेन्द्र यादवले जनाएको छ।

महात्मा श्री राम उदगार दासजी महाराज ज्युको मुखार विन्द कथा वाचन भईरहको छ। पुस २२ गते देखि पुस २८ गतेसम्म हुने। उक्त श्रीमद भागवत सप्ताह साँझको ६ : ३० वजे सम्म भइरहेको स्थानीय युवा लोकेन्द्र यादवले वताए ।
 

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤