ताजा समाचार

सिरहा सहित नेपाल प्रहरीका ६९ जना डि एस पी को सरुवा

  • पुस २२, २०७७
  • १७९५ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान पुस २२ गते।नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक डिएसपीको सरूवा भएको छ । माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी उनिहरुको सरुवा भएको नेपाल प्रहरीले जनाएको छ ।

सिरहाको इलाका प्रहरी कार्यालय लहान र मिर्चैया मा पनि डिएसपीमा परिवर्तन आएको हो । लहान इलाकाका डिएसपी शरत कुमार थापा क्षेत्रीलाई महानगरीय प्रहरी परिसर, ललितपुर सरुवा भएका छन । क्षेत्रीले एक वर्षको कार्यअबधिमा लहान इलाकामा रही अपराध न्युनिकरण तथा शान्ति सुरक्षा कायम गर्न चालेका कदमको स्थानियहरुले खुलेर प्रशसा गरेका छन् ।

लहान मा भने राश्टृय प्रहरी प्रशिक्षण प्रतिश्ठान महराजगन्ज काडमान्डौ बाट डा.तपन कुमार दाहाल आउने भएका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय ,मिर्चैयाका डिएसपी सन्तुलाल जैसवार जिल्ला प्रहरी कार्यलय धनकुटामा सरुवा भएका छन। मिर्चैया ईलाका मा भन्ने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विधालय काठमाण्डौ बाट राजेन्द्र श्रेष्ठ आउने भएका छन्।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤