ताजा समाचार

नागरिकताबाट बञ्चित बृद्धआमा , नागरिकता पाएपछि खुसी

  • पुस २२, २०७७
  • १२४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २२ , पौस । नेपाली काङ्ग्रेसका युवा नेता समाजसेवी महेश चौधरीको विशेष सहयोगमा सिरहाका एक बृद्धले मङ्गलवार नागरिकता पाएको छ । ईलाका प्रशासन कार्यालय लहानले नागरिकता पाउन बञ्चितिकरणमा परेका एक बृद्धलाई प्रक्रिया पुगाई नागरिकता उपल्वध गराएको छ । जिल्ला सिरहा धनगढीमाई नगरपाकिला वडा नम्बर – १४ बस्ने मनमाया खपाङ्गीले ७४ बर्षको उमेरमा नागरिकता पाएको हो । ईलका प्रशासन कार्यालय लहानका प्रमुख प्रेम प्रसाद देवकोटाले उहाँलाई नागरिकता दिनुभएको छ । नागरिकता नपाएपछी उनि राज्यको सेवा सुविधाबाट बञ्चितिकरणमा परेका थिए नागरिकता पाएपछी उनी धेरै खुसि भएको थियो । मानवसेवा नै धर्म हो मुख्य उदेश्य सहित समाजसेवामा सक्रिय भुमिका निर्वाह गर्दै आईरहनु भएका चौधरीको बिशेष पहल र सहयोगमा नागरिकता बनेको नागरिकता पाएकी बृद्वआमा खपाङ्गीले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤