ताजा समाचार

सन नेपाल लाईफ ईन्सुरेन्सले दियो मृत्यु दाबी भुक्तानी

  • पुस २१, २०७७
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ पौष - सिरहाको लहान स्थित रहेको सन नेपाल लाईफ ईन्सेरेन्स कम्पनी लहान ब्रान्चले मृत्यु दाबी भुक्तानी गरेका छन् । सिरहाको औंरही गाउँ पालिका वडा नम्बर ३ पिपरा गाउँका मृतक रामकलि यादवको श्रीमान राम अशिष यादव लाई सन नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेड लहान ब्रान्चले मृतकको श्रीमान लाई ४ लाख १४ हजार रकमको माछापुच्छ्रे बैंकको चेक ब्रान्च प्रबन्धक उपेन्द्र नारायण महतोले हस्तान्तरण गरेका छन्। मृतक राम कलि यादव ले २०७६ बैशाख ३१ गते मंगलबार सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनीमा १५ बर्षको लागि सन लाईफ साबधिक जिबन बिमा गराएका थिए । बिमा गराएको १६ दिन पछि उनलाई मृत्यु भएको थियोे।

यादव की २०७६ जेष्ठ १६ गते छातिको साईडमा अचानक दर्द भई अस्पताल पुर्याउनु भन्दा अगाबै घरमै मृत्यु भएको परिवारजनले जानकारी दिनु भयो । रामकली यादव की ५० बर्ष की उमेरमा मृत्यु भएको सन नेपाल लाईफ इन्सुरेन्स सिरहा शखाको उप शाखा प्रमुख चन्द्र बिर यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤