ताजा समाचार

मन्त्री द्वारा बेल्हामा चौंथो वार्षिक सधारण सभा सम्पन्न

  • पुस १९, २०७७
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , लहान १८ पुस। सिरहाको कल्याणपुर नगरपालिका बेल्हामा सफल कृषि सहकारी संस्था लिमिटेडको चौंथो वार्षिक सधारण सभा सम्पन्न भएको छ। प्रमुख अतिथि प्रदेश न. २ को युवा , राज्यमन्त्री ,उघोग ,पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले उदघाटन गरेका थिए। मन्त्री भन्नुभयो गुणस्तरीय सेवा प्रवाह होस भनी प्रगतिको शुभकामना दिएको बताए । सफल महिला कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष , उपाध्यक्ष सदस्य लगायत बेल्हाका जेष्ठ नागरिक , वुदिजिवी , समाजसेवी , किसान ,लगायतका व्यक्तिहरु उक्त कार्यक्रममा सहभागी भएको रमेश मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤