ताजा समाचार

सिरहामा सशस्त्र प्रहरी र एस.एस.वी द्वारा सिमा निरीक्षण

  • पुस १७, २०७७
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा,पुस १७ गते । सिरहाको लगडी गडियानीमा रहेको सशस्त्र प्रहरी बल र एस.एस.वी लगडी द्वारा संयुक्त रुपमा सिमा निरीक्षण गरेको छ । विहिवार सशस्त्र प्रहरी बलका निरीक्षक अरुण भण्डारीको कमान्डमा ७ जनाको संख्यामा सशस्त्र प्रहरीका जवानहरु र सशस्त्र सिमा बलका कमान्डर रोषन बर्माको कमान्डमा सिमा निरीक्षण गरिएको हो । जोइन्ट पेट्रोल शुरु भएको पिलर न २६३/१३ देखि अन्त्य पिलर न.२६४/४ मा भएको सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले जानकारी दिए । संयुक्त गस्तीको मुल उदेश्य सिमा अतिक्रम भएको वा नभएको हेर्ने ,सिमा स्तम्भहरुको रेखदेख र सिमा क्षेत्र बाट हुने अबैध आयात निर्यातमा रोकथाम गर्ने उदेश्य रहेको उनले बताए । महिनामा १/२ पटक संयुक्त रुपमा निरीक्षण हुँदै आएको भण्डारीले सिरहा टाईम्सलाई बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤