ताजा समाचार

उच्च मावि भलुवाही को व्यवस्थापन समिति चयन

  • पुस १६, २०७७
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शिक्षा ऐन २०२८ को संसोधित दफा १२ उपदफा को (क) बमोजिक उच्च मा.वि भलुवाही को व्यवस्थापन समितिको सदस्य हरु वृहत भेला सर्व सम्मति चयन भएको छ । भेला ले पुरुष सद्यसयमा पुर्व अध्यक्ष चन्द्रदेव कामती र जीवछ कामती त्यसतै महिला सदस्य हरुमा विविता देवी र ललिता कामती लाई चयन गरेको छ । सिरहा न.पा. ११ को वडा अध्यक्ष एवं पुर्व वि.व्यवस्थापन समिती अध्यक्ष विनोद कुमार कामती ले आफनो कार्यकाल मा गरेको कार्य र विकाश शिक्षा प्रतिवेदन प्रस्तुत गर्नेु भएको थियो । विध्यालयको आर्थिक वर्ष ०७६ \०७७ अभिवाक हरु वाट एक करोड १६ लाख वरावरको आय वयय अनुदान गरिएको थियो । कार्यक्रम उच्च मा.वि. भलुवाहीको ०४२ देखि ०७३ सम्म को पुर्व प्र.अ. गंगाराम यादब लगायत लाई एक समारोह बिच सम्मान गरिएको छ ।
सिरहा न.पा. शिक्षा समितिको संयोजक सुवोध लामा लगायतले संवोधन गरी चयन भएका लाई शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤