ताजा समाचार

मैथिलि गीत "मिथिला हमर जान" पुस १३ मा रिलिज हुदै

  • पुस १०, २०७७
  • १२५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम - मिथिला क्षेत्र कला सस्कृतिमा निकै उर्भर भुमि हो । यहि क्षेत्रबाट उदाएर नेपालि मुलधारको कलाकर्ममा पनि थुप्रै कलाकारहरुले राज गरिरेहेका छन।  यहि क्रममा मिथिला क्षेत्रको अपार माया समेटिएको एक गीत "मिथिला हमर जान"को भिडियो निर्माणको कार्य सम्पन्न भएको छ।  मनोज भोले यादब र शशि झा को आवाज रहेको गीतको भिडियो पुस १३ मा रिलिज हुदै छ। 

132959342_831240354275485_3657147292432150758_n (1).jpg

भरत फिल्म्सले निर्माण गरेको गीतको भिडियोलाई संजय शाहले निर्देशन गरेका हुन्। समिर खानको सब्द तथा संगीत रहेको गीतमा मिथिला क्षेत्रका चर्चित कलाकारहरु  भरत शाह, प्रकाश सुबेदी ,लक्ष्मण मण्डल, राम सरोज यादब , दिनेश महर ,बिट्टु दास,कृष्ण कुमार हमतो लगायतको अभिनय रहॆको छ।अंग्रेजी नया बर्षलाई लक्षित गरि तयार गरिएको गीतको भिडियो जनकपुर धाम स्थित मसला कटेजमा हुने कलाकार भरत शाहले आमनेपालीलाई जानकारी दिएका छन्।  

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤