ताजा समाचार

कल्याणपुर न.पा.मा विधार्थीहरुद्धारा आन्दोलन

  • पुस ९, २०७७
  • २२३८ पटक पढिएको
  • संजय महरा
alt

संजय महरा
सिरहा÷९ गते पुष, सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकना का आधारभुत विधालय चिकना भोक्राहा र आधारभुत विधालय धनियाँपटी (निर्दना)का बिधार्थीहरु नगरपालिकाको विरुद्धमा आन्दोलन कल्याणपुर नगरपालिकाको कार्यालय अगाडि धर्ना दिई आन्दोलन गरिएको हो । सयौंको संख्यामा जाडोको मौसममा घरबाट हिडेर आएको विधार्थीहरुले आफनो कक्ष्ााँमा शिक्षक नभएर पठन पाठन नभएकोले आन्दोलनमा आएको बताएको छ । कक्षा कोठा छ तर दिनहुँ नपढेर घरफर्कनुपर्छ भनेर निराशा व्यक्त गर्दै थिए । आधारभुत स्कुलमा जम्मा ३ वटा शिक्षक मात्र रहेकोले सवै कक्षामा पढाउन गाह्रो रहेको ले नगरपालिकालाई विभिन्न समयमा करारमा रहेको शिक्षक ९ जनालाई निरन्तरादिन भने पनि नगरपालिकाको जिम्मेवारव्यध्क्तिहरुले नसुनेको स्कुलका प्र.अ.राजकुमार साह ले बताउनु भएको छ ।
कल्याणपुर नगरपालिकाले ९ वटा करारमा शिक्षक भर्ना गरेको थियो तर २०७७ असाष मसान्त देखी करार शिक्षक लाई हटाएको हुनाले बिधार्थीहरु सँगै आफुपनि आन्दोलनमा आएको विधालय व्यवस्थापक समितिका अध्यक्ष बुदन यादब ले बताउनुभएको हो । कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनाका वडा अध्यक्ष दिपेन्द्र याबद बरवरियाले स्कुलका छात्र छात्राको पठन पाठनमा समस्या भईरहको हुनाले करारमा शिक्षकलाई पुन ः निरन्तरता नदिए चरणबद्ध आन्दोलन गर्ने बताउनुभएको हो । वडा अध्यक्ष दिपेन्द्र यादव बरवरियाले विधार्थीहरुको भविष्यमाथि खेलवाड भईरहेकोले नगरपालिकाको जिम्मेवारीपूर्वक समस्या समाधान गर्नुपर्ने बताउनुभयो । जनता समाजबादी पार्टीका युवा नेता दिपेन्द्र यादवले बिधार्थीहरुको धर्ना तथा आन्दोलनमा एकयबद्धता जनाउदै कलिलो बालवालिकाको भविष्यमाथि आच आउन कार्यनगर्न सम्बन्धित निकायसँग जोडदार माग गर्नु भएको छ । विधार्थीको धर्ना तथा आन्दोलनले सम्बन्धित निकायमौन रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤