ताजा समाचार

साउदी जाने युवाहरुसँग चर्को अशुली गर्दैगर्दा म्यानपावरमा यसरी भयो आकस्मिक छापा

  • पुस ८, २०७७
  • २७९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स पुस ८ ।साउदी जान लागेका युवाहरुसंग चर्को शुल्क अशुली गर्दैगर्दा काठमाडौँको धुम्बाराही स्थित मनाश्लु इन्टरनेशनल सर्भिस प्रालिमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ । साउदीको हेल्दी फुड्स को. एलटिडीमा कफी मेकर पदमा जान लागेका युवाहरुसँग म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले प्रतिव्यक्ति एक लाख भन्दा बढी पैसा मागेका थिए । 'पैसा नदिए भिसा क्यान्सिल गर्दिने' धम्कि दिएपछि पिडितहरुले वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए । पिडितहरुको उजुरीपछि वैदेशिक रोजगार बिभागले मंगलबार साँझ करिव साढे ५ बजेतिर म्यानपावरमा आकस्मिक छापा हानेको हो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤