ताजा समाचार

सिरहामा पनि पिसिआर प्रयोगशाला स्थापना

  • मंसिर २८, २०७७
  • १२२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान मंसिर २८ गते। सिरहा स्थित जिल्ला अस्पताल सिरहामा पनि पिसिआर टेस्ट प्रयोगशाला सँचालनमा आएको छ। प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आईतबार आज अस्पतालमा जडान भएका पिसिआर प्रयोगशाला को एक सामारोह बिच भब्यताका साथ समउदघाटन गरेका छन। पिसिआर प्रयोगशाला उदधाटन समारोहलाई मन्त्री साहले सम्वोधन गर्दै कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने बताउँदै त्यसै अनुरुप आठ वाटै जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गरिएको बताएका छ्न। सिराहा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न समारोह कार्यक्रममा मासामाजिक विकास मन्त्रालयका सचिव, प्रदेश न-२ स्वास्थ्य निर्देशक विजय कुमार झा,प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र,जिल्ला समन्वय समिति सिराहा सभापती,सिरहा नगरपालिका प्रमुख अशेश्वर यादव,धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरी , मे सु नागेन्द्र प्रसाद यादव लगायतको उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤