Siraha Times
ताजा समाचार

काठमांडूको सड़कमा गरिबिको कहालीलाग्दो जीवन

  • मंसिर २८, २०७७
  • २३५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स मंसिर २८ ।  बिश्व विख्यात देश नेपाल जहा गरीब जनता गरिने कदर यस्ता रैछ जब एक आफ्नो छाक टार्न मजदूरी गर्छन जून मजदूरी गरे वापत जुत्ता चप्पल र गाली खानु पर्छ र अझै पनी गर्व गर्छन की म नेपाली हो २०-३० रुपैयाँको चटपटे पानीपुरी बेचेर साँझ बिहान  टार्न  दिन भरिमा कमाएको १०००/१५०० मा परिवारको खुसी खोज्ने काठमाडौं सहरको हरेक गल्ली गल्लीमा तपाईं हामीलाईनै चटपट पानीपुरी खुवाउने एक जना व्यक्ति..उहालाई बागबजार बाट भक्तपुर जाने बसका सह चालकले लात्ती प्रहार गर्दै उहाँको पानी पुरी र चटपटेका समान यसरी सडकको छेउमा छरपस्ट पार्दिएछ। यो देख्दा साह्रै मन दुखित बनायो। हामीले त्यतिखेरै प्रहरीलाई खबर गर्यो र उतिन्खेरै प्रहरी उक्त स्थानमा आईपुग्नु भयो र घटनाको सम्पूर्ण विवरण बुझि उक्त गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिन पहल गर्यो । उक्त गाडीका चालक र सहचालक प्रहरी नियन्त्रणमा आईसकेको खबर हामीले पाईसकेपछि उक्त स्थानबाट हामी बाहिरियो। नोट: के काही कसैले यसरी सडक छेउबाट हिड्दै गरेका मानिसलाई यस्ताे व्यबहार गर्न मिल्छ।

Image may contain: 1 person, standing and food

Image may contain: one or more people

Image may contain: people standing and food

प्रतिक्रिया दिनुहोस

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३१ । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१