ताजा समाचार

राज्यमन्त्री मण्डलद्वारा डोम समुदायको घर शिलान्यास

  • मंसिर २१, २०७७
  • ७९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २० मंसिर । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ५ स्थित डोम समुदायको घर शिलान्यास गरेको छ। शिलान्यास संगै सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) मा पर्ने कल्याणपुर नगरपालिका ५ चिकनामा डोम समुदायको घर निर्माण हुने भएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री मण्डलले प्रदेश सरकार विपन्न र दलित प्रति सधैं सम्वेदनशिल रहेको स्पष्ट गरे । कार्यक्रममा वडा ५ का वडा अध्यक्ष दिपेन्द्र यादव र जसपाका कल्याणपुर नगर अध्यक्ष रामबाबू यादव लगायतका उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤