ताजा समाचार

सिरहाको लहानमा स्पर्श नेपालको अन्तरकृया सम्पन्न

सिरहाको लहानमा क्षेति नियुनिकण सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • मंसिर १५, २०७७
  • ७५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ मंसिर - सिरहाको लहानमा स्पर्श नेपाल द्धारा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । क्षेति न्युनिकरण कम गर्न लहानमा स्पर्श नेपाल लहानले अन्तरकृया गरेका थिए । प्रदेश नम्बर २ का सप्तरी बाहेकका जिल्लाहरुमा स्पर्श नेपाल ले क्षेति नियुनिकणमा काम गरेका छन् । लागु पदार्थमा र दुर्बेशनमा लागेका युवाहरुलाई सचेत गर्न गलोबल फन्ड सेभ द चिलरेन्डको सहयोगमा स्पर्स नेपाल द्धारा संचालित क्षेति न्यूनीकरण कार्यक्रम प्रदेश नम्बर २ मा निकै नै प्रभाव कारी रहेको स्थानीयको बुझाई छ । रक्तको मध्यबाट सर्ने रोग एचआईभी र हेपाटाइटिस जस्ता रोगहरुको जोखिम बाट बच्चने अभिप्रायले कार्यक्रमको आयोजना गरेका थिए । हामी सबै एचआईभीको जोखिममा रहेका छौँ स्पर्श नेपाल सिरहा लहानका प्रोग्राम संयोजन कैलास यादवले बताए । कुलमा लगेका युवाहरुको सचेत गर्न बिगत ७ बर्ष देखि सिरहामा उक्त संस्थाले क्षेति न्यूनीकरणको विषयमा गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤