ताजा समाचार

बर्दिबासबाट एक बालिका बेपत्ता, चारै तिर खोज बिन जारी

  • मंसिर ८, २०७७
  • १०४७ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा टाईम्स,जनकपुरधाम ८ मंसिर महोत्तरी जिल्लको बर्दिबास नगरपालिका बाट एक ६ बर्षिय बालिका बेपता भएको छ। बर्दिबास-१४ बस्ने सहिद आलमकी ६ बर्षिय छोरी इन्तजार भनिने गुलाब साह खातुन आइतबार बेलुका बाट बेपत्ता भएको छ।

उनी आफ्नो फुफुको घरमा खेल्दै गर्दा आइतबार साझ घर नफर्किएपछी परिवारजनले प्रहरीलाई जानकारी  गरेका कुरा ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले बताएको छ।

घर बाटै बेपत्ता भएकी बालिकाको प्रहरी र गाउँलेलेहरु मिली खोजी कार्य तीब्र गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤