ताजा समाचार

मिथिलान्चलमा छठ पर्वकाे राैनक बढियो।

  • मंसिर २, २०७७
  • १८५४ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा टाईम्स ०२"मंसिर 

गाेवर्धन पुजा हुने वितिकै आज देखि मिथिलाअंचलमा छठकाे पुजाकाे राैनक बढेकाे छ। मिथिलान्चलको विभिन्न वजारहरुमा व्यापाक रुपमा भिडभाड बढेकाे स्थानियहरुले जनाएका छन ।

छठमा विशेष गरी नया बाँसका छिट्टा, सुप, आदी,माटाेकाे ढकना,केरा,फलफुल लगायत नयाँ कपडा खरीदमा कपडा पसलहरुमा व्यापक भिड रहेकाे छ। २ नम्बर प्रदेश अन्तर्गत महोत्तरीको गाैशाला सिरहाको लहान सप्तरीको राजविराज लागायत विभिन्न बजारहरुमा ग्रामीण क्षेत्रबाट सर्वसाधारणले बजारमा खरिद बिक्रि गर्न भिड बढेको देखिन्छ ।

यस बर्ष छठ पर्व मनाउने क्रममा भोली बुधबार नहाय खाय विधी मनाईन्छ भने विहीबार निराहर ब्रत बसि साँझमा खरना मनाईन्छ । त्यस्तै शुक्रवार अस्ताउदो सुर्यलाई अध्य दिई सझुका अर्ध र शनिवार विहान उदाँउदो सुर्यलाई अध्र्य दिई पारन गर्दै छठपर्वलाई समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤