जनकपुरधामको छाडा चौपाया तथा अव्यवस्थित पार्किंगलाई मध्य नजर गर्दै धनुषा ट्राफिकले ल्यायो विशेष योजना के छ योजना ?(पूर्ण पाठ)

  • कार्तिक २१, २०७७
  • १३१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम  कर्तिक २१ ग्ते । छाडा चौपाया तथा जनकपुरधामको भित्र रहेको सडकमा अव्यवस्थित पाकीङ्ग चुनौतीलाई अवसरका रुपमा लिएर यस्त विकासलाई उच्च प्राथमिकता प्रदान गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले समयमै अल्पकालिन तथा दिर्घकालीन कार्य योजना तयार गरि कार्यन्वईनमा ल्याएको छ ।


प्रदेश २ को अस्थाई राजधानि जनकपुरधाममा दिन प्रति दिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सिमित साँघुरा सडकहरू, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृति सडकमा जामकाराण ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको अवस्थामा यस्ता गतिविधिलाई मध्य नजर गर्दै विशेषा कार्यायोजना ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको प्रहरी उपरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभएको छ ।

शहरी विकासको अनुपातमा सडकमा अव्यवस्थित पाकीङ्गले जाम हुने,छाडा चौपायाको आतंक अनत्य गर्न नसक्नु, सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवं अवैज्ञानिक प्रतिस्पर्धा रहेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । जसकारण सडकमा विभिन्न किसिमको समस्याहरु आईपरेको छ ।हामीले छाडा चौपाया तथा जनकपुरधामको भित्र रहेको सडकमा अव्यवस्थित पाकीङ्ग चुनौतीलाई अवसरका रुपमा लिएर यस्त विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै अल्पकालिन तथा दिर्घकालीन कार्य योजना तयार गरी कार्यान्वयन गरिसकेको प्रहरी उपरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभएको छ ।


उहाँले भन्नु भयो योजना वन्छ त्यो कागजमा सिमित हुने प्रवृती रहेको हुनाले काम हुदैन तर हामीले यस्ता प्रवृत हुन दिदैनउ काम गरेर देखाउछौ । सामान्य तथा विशेष परिस्थितिमा समेत ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लंघनकर्ताहरुलाई जरिवाना गराउने , सडक दुर्घटनाको प्रभावकाउरी अनुसन्धान , घाइतेको उद्धार गरी पिडितलाई न्यायमा सहजीकरण गर्ने गर्दछ । यस्तै हराएका सवारी साधन तथा माससमानहरुको खोजतलास गर्नुका साथै ट्राफिक जनचेतनाको अभिवृद्धी सहितको ट्राफिक व्यवस्थापन समबन्धी सूचना प्रवाह गर्नुका साथै यात्रुको सुरक्षित एवं मर्तादित यात्रा गर्न पाउने अधिकार सुनिश्चित तथा सडक सभ्यता कायम गरी दुर्घटना न्यूनीकरणका लागी सम्पूर्ण प्रयास गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण कार्यभित्र पर्दछ ।


यस्तो छ कार्ययोजना

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१