जिल्ला प्रशासन कार्यालय सिरहाले तयार गर्यो “शीत लहर तथा जाडो आपत्कालिन २०७७” को कार्य योजना,के छ कार्य योजना ?(पूर्ण पाठ सहित)

  • कार्तिक २१, २०७७
  • २१९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा । जनकपुरधाम । कर्तिक २१ गते । शीत लहर तथा जाडो याममा आईपर्ने समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिहराले शीत लहर तथा जाडो आपत्कालिन २०७७ को कार्य योजना तयार गरेको छ ।जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले दिएका जानकारी अनुसार शीत लहरका समयमा अतिविपन्न वर्ग तथा विभिन्न स्थानमा जाडोबाट मृत्यु हुने,चिसोबाट वाँचन जथाभावि आगो वाल्नाले आगो लागेर जन धनको छति जस्ता समस्था हुने गरेको हुनाले उक्त समस्यालाई मध्यनजर गर्दै शीत लहर तथा जाडो आपत्कालिन २०७७ को कार्य योजना तयार गरेको वताउनु भयो ।

अवगत होस् कि प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल धनुषा बसाईको क्रम्मा वृद्ध,अति विपन्नलाई कम्वल तथा जाडो छल्न आवश्यक पर्ने सामग्री वितरण गरेर र्चचामा आएका उहाँ सिरहाका कार्यभार सम्हाल्ने लगतै वृद्ध तथा अति विपन्नलाई कोरोनाको समयमा आवश्यक समग्री वितरण गर्नु भयो फेरी आव शित लहरको समयमा फेरी सामाज हितको कार्य गर्नु हुन्छ भन्ने विश्वास छ । नेपालको तराई भु भागिा जाडोको अत्यामधक नकारातमक असर पदिछ । जाडो तथा शितलहरले प्रत्येक वर्ष हजारौ मानिसहरुलाई प्रभावित गदिछ । धुलो कणहरु सवहत जाडोको तरंगलेहािालाई शचसो जमिनको सतह २०० देशि ४०० मिटर सम्म ढुसी तथा हुसोले ढाक्दछ सो कारण विहानिमा कम दृष्यता रहन्छ र तापक्रि न्यून हदुैँ जान्छ ।

यस्तो छ शीत लहर तथा जाडो आपत्कालिन कार्य योजना २०७७

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१