Siraha Times
ताजा समाचार

प्रदेश नम्बर २ को सरकारले अर्गेनिक प्रदेशको रूपमा निर्णय गर्न लगेको हो : मन्त्री साह

  • कार्तिक १६, २०७७
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ कार्तिक - सिरहाको लहान नगर पालिका वडा नम्बर २२ शिसवनिमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।जनता समाज बादी पार्टी नेपालका युवा नेता राम पुकार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रमको प्रमुख अतिथि भुमि ब्यव्यस्था तथा कृषि सहकारी मंन्त्री सैलेन्द्र साहले भने प्रदेश २ लाई अर्गेनिक प्रदेशको रूपमा निर्णय गर्न लगेको हो । प्रदेश २ मा कृषक पाठशालाको माध्यम बाट पढाई हुने मंन्त्री साहले बताए। प्रदेश सरकार प्रत्येक पालिकामा माटो परिकक्षण ब्यबस्था छिटो नै गर्ने बताए।देश को ११४ वटा नदिको निरक्षण गरेका छन्।किसानहरुको प्रत्येक हातमा सिचाइ हुनुपर्छ।यो प्रदेश को समृद्धि कृषिमा अधारीत रहेको र सिरहामा दलितको संख्या धेरै रहेको बताउनु भयो । जब सम्म प्रहरी एन आएन भने तब सम्म हामी लाई देशमा समद्धि ल्याउन कठिन हुने उनले बताए ।, समाजिक परिवर्तनको खाचो रहेको बताए । हरेक आन्दोलनमा अग्रसर रहेको सिरहा जिल्ला बिकासमा पछाडि रहेको बताए । समाजमा परिवर्तन ल्याउन तपाईंहरुको साथ सहयोगको खाचो रहेको बताए।प्रदेश नम्बर २ मा ५० हजार किसानहरु लभामबित भएको र हामीहरु,साना किसानहरुलाई १० कठा खेती गर्न सहयोग स्वरुप खातामा दस हजार रकम सहयोग गर्ने प्रदेश सरकारले निर्णय गरेका छन्।, हुलाकी राजमार्गलाई दुध केन्द्रिय ब्यव्यवस्था मिलाई रहेको र कृषिमा विशेष ध्यान दिएको मंन्त्री साहले बताए । संघियता १० बर्ष टिकीयो भने मधेसमा बाटो देखि कृषि क्षेत्र मा छिटो नै बिकास हुने जनता समाज बादी पार्टी नेपाल का लहान का मेयर प्रत्याशि बैजनाथ साहले बताए । प्रदेश नम्बर २ को मंन्त्रीहरु सिरहा बासीहरुलाई दुतको रूपमा प्रयोग गर्ने गरेका नेपाल पत्रकार मंहा सघ सिरहाको सभापति दिनेश्वर गुप्ताले बताए ।कार्यक्रमको अतिथिहरुमा पार्टीका केन्द्रिय सदस्य बिजय सिंह दनुवार,सिरहा क्षेत्र नम्बर १को क्षेत्री अध्यक्ष परियाग लाल यादव,युवा नेता दिनेश महतो, विद्यार्थी नेता चन्द्र शेखर यादव , नेता राम उदगार महतो ,लगायतका सयौं नेताहरुको कार्यक्रममा सहभागीता रहेको थियो । । लहान नगर पालिका वडा नम्बर ७ का अध्यक्ष राकेश रोशन गुप्ता का अनुसार जनताको भुल भुलैयामा पार्ने काम नेकपा सरकारले गरेको छ् । पार्टीका युवा नेता तथा जिल्ला सदस्य राम चलितर महतो ले भने यो लहान २२ लडाकु वडाको रूपमा चिनिन्छ । आउने चुनावमा सम्पुर्ण मधेबादी पार्टी एउटा चुनाव चिन्ह लिए चुनावमा आउने उनले ठाेकुवा गर्नु भयो । देशको सासन साता राजनीति पार्टी ले नै चलाउने गरेको बताए । लहान २२ का जनताले पार्टीमा राम्रो सहयोग गरेको उनको भनाई छ । मधेस आन्दोलनमा ठुलो भुमिका रहेको बताए । नेपालमा थारु समुदायको लागी पनि काम गर्ने राजनीति पार्टी भनेको जनता समाज बादी पार्टी नेपाल नै हो महतो ले बताए । समाज बादी विद्यार्थी नेपालको प्रदेश नम्बर २ को अध्यक्ष दिपेश कुमार यादव ले भने ,राजनीति बाट कुनै गुनराहमा नपर्न आग्रह गरेका थिए। काङ्ग्रेस , एमाले सदियो देखि सोसन गरेको हो । राजनिती ब्ययवस्था क्रमभग्ता भएको बताए । अनि मात्र मानव अधिकारको सर्बागिन बिकास हुने बताए । मधेसी पार्टीको केन्द्रिय परिसद सदस्य जितेन्द्र प्रसाद सिंह ले बताए । नेता राकेश झा ले भने यो पार्टी बैकल्पिक शक्ति को पार्टीको रूपमा अगाडि बढी रहेको ठाेकुवा गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१