Siraha Times
ताजा समाचार

सुखिपुर ३ कुसहा लक्षमिनिया मा राजदेवी मन्दिर को निर्माण हुने

  • कार्तिक ५, २०७७
  • २३१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,कार्तिक ६ lसिरहा को सुखिपुर नगरपालिका ३ कुसहा लक्षमिनिया मा आज माता राजदेवी को मन्दिर को सिल्लयान्यास गरिएको छ l सुखिपुर ३ कुसहा लक्षमिनिया बसने गाउँकै सबै भन्दा बुझुर्ग श्री सत्यदेव यादव र सुखिपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विजय कर्ण दस ज्यु बाट सिल्लयान्यास भएको हो l साथ साथै अहम सहयोगी मा सुखीपुर नगरसुधार समितिका का अध्यक्ष भुवन यादव , बिजय कुमार यादव ,दयाराम यादव,गुमस्ता कुमार यादव,सुरेन्द्र कुमार यादव,श्याम कुमार यादव लगायत सम्पुर्ण नगरबासी र राजदेवी सेवा समिती को सम्पुर्ण पदाधिकारीहरु को साथ सहयोग रहेको थियो। बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना को साथै आज शुभ दिन पारि आज कलश यात्र कार्यक्रम मा ७५३ भन्दा बढी को सहभागी रहेको थियो भने ३१७ जना ले कलश यात्र मा कलश भरेर सहभागी जनाएको थियो । एक करोड को लगानी मा मन्दिर निर्माण गरिने भनि गुमस्ता कुमार यादव ले जनारी दिनु भएको हो ।                    received_650458625659781 received_2912066852358795

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१